अनुसूची १९
जफत गरिएको बीउ बिजन बुझाउँदा गरिने भरपाई

(नियम ३२ को खण्ड (छ) सँग सम्बन्धित)
जफत गरिएको बीउ बिजन बुझाउँदा गरिने भरपाई

बीउ बिजन ऐन २०४५, बीउ बिजन नियमावली २०६९ को परिधिभित्र रही
श्री ………………………………………………… को बीउ बिजन बिक्री वितरण गरिरहेको स्थान
(पसल/घर/गोदाम तथा अन्य संरचना लगायत) निरीक्षण गर्दा अनुमतिपत्र नलिई बीउ बिजन
बिक्री वितरण गरेको/कृषि अनुसन्धानको प्रयोजनको लागि बाहेक सूचित नभएको बीउ बिजन
बिक्री वितरण गरेको पाइएकोले जिल्ला कृषि विकास कार्यालयका अधिकृत श्री ………………….
र तपसिलका २ जना सर्वसाधारणको उपस्थितिमा निज/त्यस संघ संस्थाबाट बीउ बिजन ऐन
२०४५ को दफा ११क./११ख. उल्लंघन भएको व्यहोरा प्रमाणित गर्दै बिक्री वितरण भइरहेको
बीउ बिजन नियमानुसार जफत गरी नमूना सङ्कलक श्री ………………………… को रोहवरमा
जिल्ला कृषि विकास कार्यालयमा बुझाएको व्यहोरा प्रमाणित गरिन्छ ।

मिति ः ………………………………….. मितिः …………………………………